ad ad

बागमती


काठमाडौं महानगरले मृत जीवजन्तुको लागि शवदाह गृह बनाउने

काठमाडौं महानगरले मृत जीवजन्तुको लागि शवदाह गृह बनाउने

नेपालखबर
असार १०, २०७९ शुक्रबार १६:२४, काठमाडौँ

काठमाडौं महानगरपालिकाले मृत जीवजन्तुको अन्तिम संस्कारका लागि शवदाह गृहको निर्माण गर्ने भएको छ।

उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उक्त व्यवस्था गरेकी हुन्। 

महानगरले पार्क निर्माण र हरियाली प्रवर्द्धन, नदी क्षेत्र तथा करिडोरमा ढल प्रशोधन केन्द्रको निर्माण गर्ने भएको छ। 

सहरी यातायात व्यवस्थापनको लागि कम्पनी स्थापना तथा सञ्चालन गर्न बजेट विनियोजन गरिएको छ। केएमसी मार्ट निर्माण तथा सञ्चालन गर्ने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .