ad ad

बागमती


काठमाडौंमा ब्लक उद्योगभित्र श्रमिक मृत

काठमाडौंमा ब्लक उद्योगभित्र श्रमिक मृत

नेपालखबर
साउन ४, २०७९ बुधबार ११:४५, काठमाडौँ

काठमाडौंमा ब्लक बनाउने उद्योगमा एक जना श्रमिक मृत फेला परेका छन्।

काठमाडौं, चन्द्रागिरी नगरपालिका–२ बसुन्डोलस्थित पुमरी इम्पेक्स प्रालिको ब्लक बनाउने उद्योगभित्र मंगलबार सोलुखुम्बुको चौरीखर्कका ४५ वर्षीय बिजित शेर्पा भेटिएका हुन्। 

उनी सोही कारखानामा काम गर्थे। 

हाल उनी काठमाडौं महानगरपालिका १५ भगवान पाउमा बस्ने गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।

घटनबारे अनुसन्धान भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .