काठमाडौंको बालाजुस्थित जुत्ता कारखानामा आगलागी भएको छ।
अहिले घटनास्थलमा काठमाडौं, भक्तपुर र ललितपुरका दमकल बोलाइएको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।
आगलागी नियन्त्रणका लागि नेपाल प्रहरीसँगै नेपाली सेना, सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।
111
Shares
प्रतिक्रिया