ad ad

बागमती


मकवानपुरमा बेहोस भएर ढलेका सुरक्षा गार्डको मृत्यु

मकवानपुरमा बेहोस भएर ढलेका सुरक्षा गार्डको मृत्यु

नेपालखबर
चैत ५, २०७९ आइतबार १०:५१, हेटौँडा

मकवानपुरको हेटौंडामा बेहोस भएर ढलेका एक सुरक्षा गार्डको मृत्यु भएको छ। हेटौंडा उपमहानगरपालिका–८, कमाने बस्ने अन्दाजी ५५ वर्षीय बाबुराम पण्डितको मृत्यु भएको हो। 

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार शनिबार क्षेत्री हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेको पोलिमर कम्पनीमा सेक्युरिटी डिउटीमा रहेको अवस्थामा अचानक बेहोस भएर ढलेका थिए। हेटौंडा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .