ad ad

बागमती


झ्याप्लेखोला: एउटै पहिरोमा चारवटा बस र २८ वटा शव

झ्याप्लेखोला: एउटै पहिरोमा चारवटा बस र २८ वटा शव

झ्याप्लेखोला पहिरो


नेपालखबर
असोज १३, २०८१ आइतबार १२:१८, काठमाडौँ

पृथ्वीराजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–९ झ्याप्लेखोलाको पहिरोमा पुरिएको अवस्थामा अहिलेसम्म सानाठूला चारवटा बस र २८ जनाको शव फेला परेका छन्।  

धादिङ र काठमाडौँको सीमाक्षेत्रमा पर्ने झ्याप्लेखोलामा शनिबार दुईवटा बस १४ जनाको शव फेला परेका थिए भने आज थप दुई बस र १४ वटा शव फेला परेका हुन्।

बस र शव निकाल्ने क्रम जारी छ। अहिलेसम्म यात्रुको संख्या तथा परिचय खुलिसकेको छैन। 

झ्याप्लेखोला अपडेट शृंखला-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .