ad ad

बागमती


झ्याप्लेखोला अपडेटः आज थप १६ शव भेटिए, मृतकको संख्या ३० पुग्यो

झ्याप्लेखोला अपडेटः आज थप १६ शव भेटिए, मृतकको संख्या ३० पुग्यो

नेपालखबर
असोज १३, २०८१ आइतबार १२:३१, काठमाडौँ

धादिङको धुनिबेँसी नगरपालिका-९, झ्याप्लेखोलाको पहिरोमा आज (आइतबार) थप १६ शव भेटिएका छन्। 

यसअघि हिजो शनिबार दुइटा बस र १४ शव फेला परेका थिए। 

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार आज बिहान ११:५५ बजेसम्म थप दुइटा बस र १६ शव भेटिएका हुन्।

घटनास्थलमा उत्खनन जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।  

झ्याप्लेखोला अपडेट शृंखला-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .