ad ad

कारोबार


राष्ट्र बैंकद्वारा दुई बैंकलाई १ लाख १३ हजार जरिवाना

राष्ट्र बैंकद्वारा दुई बैंकलाई १ लाख १३ हजार जरिवाना

नेपालखबर
साउन १९, २०७९ बिहिबार १७:३७, काठमाडौँ

नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंकलाई जरिवाना तिराएको छ। 

केन्द्रीय बैंकले स्ट्यान्डर्ड चार्टर्ड बैंक र एनसीसी बैंकलाई १ लाख १३ हजार ४ सय ७८ रुपैयाँ जरिवाना तिराएको हो। 

राष्ट्र बैंकका अनुसार आव २०७८/०७९ को च‌ौथो त्रैमासिकमाअनिवार्य नगद मौज्दात/वैधानिक तरलता अनुपात कायम नगरेको कारण दुई बैंकलाई जरिवाना गर्नुपरेको हो। 

यसअनुसार स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई ६३ हजार ५ सय ९७ रुपैयाँ ८३ पैसा र एनसीसीलाई ४९ हजार ८ सय ८१ रुपैयाँ ७५ पैसा जरिवाना गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .