कुमारी बैंक ‘एक्सिलेन्सी इन इकमर्स बिजनेस २०२२’ अवार्डबाट सम्मानित भएको छ।
भिसा इन्टरनेशनलले बैंकलाई उक्त अवार्ड दिएको हो।
यही भदौ १५ मा भिसाले गरेको ‘लिडर्स कन्क्लेभ पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल’ सम्मेलनका दौडान बैंकलाई अवार्ड प्रदान गरिएको हो।
बैंकले गरेको इनोभेटिभ उत्पादन र कार्ड भुक्तानी उद्योगमा उच्चतम इकमर्स व्यवसायको मात्रा हासिल गरेको कारण यो अवार्ड पाएको बैंकले जनाएको छ।
42
Shares
प्रतिक्रिया