नेपाल राष्ट्र बैंकले आज आइतबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
जसअनुसार युरो अमेरिकी डलरभन्दा पुनः कमजोर बनेको छ।
अमेरिकी डलर १ को खरिद दर १२७ रुपैयाँ २९ पैसा र बिक्री दर १२७ रुपैयाँ ८९ पैसा कायम भएको छ।
त्यस्तै युरो १ को खरिद दर १२६ रुपैयाँ ९२ पैसा तथा बिक्री दर १२७ रुपैयाँ ५२ पैसा तोकिएको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १४४ रुपैयाँ ८७ पैसा र बिक्री दर १४५ रुपैयाँ ५५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?
108
Shares
प्रतिक्रिया