नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ निरन्तर उकालो लागिरहेको छ।
नेपाल राष्ट्र बैंकले मंगलबारको लागि तोकेको विदेशी विनिमय दरभाउ अनुसार अमेरिकी डलर १ को खरिद दर १३० रुपैयाँ ८१ पैसा र बिक्री दर १३१ रुपैयाँ ४१ पैसा रहेको छ।
त्यस्तै युरो १ को खरिद दर १२५ रुपैयाँ २२ पैसा तथा बिक्री दर १२५ रुपैयाँ ७९ पैसा तोकिएको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १३९ रुपैयाँ ५९ पैसा र बिक्री दर १४० रुपैयाँ २३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?
111
Shares
प्रतिक्रिया