सात प्रदेशमा नेपालबाहिर रहेका महिलाको औसत अनुपात १९.७५ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ।
यसअनुसार बागमती प्रदेशका देशबाहिर रहेका महिलाको अनुपात २९.६ प्रतिशत रहेको छ।
त्यसैगरी सुदूरपसिश्चममा २५.५ प्रतिशत, कर्णाली प्रदेशमा १८.१ प्रतिशत, लुम्बिनी प्रदेशमा १२.६ प्रतिशत, गण्डकी प्रदेशमा १६.३ प्रतिशत, कोशी प्रदेशबाट देशबाहिर रहेका महिलाको अनुपात १६.४ प्रतिशत रहेको छ।
51
Shares
प्रतिक्रिया