नेपालको जनगणना २०७८ को नतिजाले देशका कुल परिवारमध्ये आधाभन्दा बढी अर्थात् ५१ प्रतिशत परिवारले खाना पकाउन अक्सर काठ दाउरा प्रयोग गर्ने गरेको देखाएको छ।
यो तथ्यांक अघिल्लो जनगणनाको तुलनामा १३ प्रतिशतले घटेको हो।
अहिले खाना पकाउन एलपी ग्यास ४४ दशमलव ३ प्रतिशत, बिजुली शून्य दशमलव ५ प्रतिशत गुइँठा गोरहा २ दशमलव ९ प्रतिशत, बायोग्यास १ दशमलव २, मट्टितेल शून्य दशमलव ०५ प्रतिशत र अन्य इन्धन शून्य दशमलव १ प्रतिशत प्रयोग गर्ने गरेका छन्।
चैत १०, २०७९, शुक्रबार
प्रतिक्रिया