ad ad

कारोबार


एकीकृत राष्ट्रिय यातायात गुरुयोजना बनाइने

एकीकृत राष्ट्रिय यातायात गुरुयोजना बनाइने

नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेल। तस्बिर : सरोज बैजु


नेपालखबर
जेठ ५, २०८० शुक्रबार १८:९, काठमाडौँ

सरकारले राष्ट्रिय पूर्वाधार गुरुयोजना तयार गरी लगानी गर्न प्रोत्साहन कार्यक्रम ल्याउने भएको छ। 

सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐनमा समायनुकूल संशोधन गरिने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ। 

सरकारले सडक यातायात, रेल, जलमार्ग र हवाई क्षेत्रलाई समेट्नेगरी एकीकृत राष्ट्रिय यातायात गुरुयोजना तयार गर्ने भएको छ। 

सार्वजनिक यातायात व्यवस्थापनमा संघ र प्रदेशको भूमिका स्पष्ट हुनेगरी राष्ट्रिय यातायात नीति तथा संघीय यातायात नीति तर्जुमा गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .