‘आईएमई पे’ ले केटीएम बबल टीसँग ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता गरेको छ।
आईएमई पे ले केटीएम बबल टी सँग गरेको सम्झौता अन्तर्गत आईएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकलाई १२ प्रतिशत छुट दिने भएको हो। सो अफर साउन १६ सम्म मात्र लागू हुनेछ।
केही समय यता विभिन्न व्यवसायसँग सम्झौता गर्दै आईएमई पे ले क्युआर स्क्यान गरी भुक्त्तानी गर्दा छुट प्रदान गर्दै आइरहेको छ।
जेठ ११, २०८०, बिहीबार
प्रतिक्रिया