कारोबार


भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित

भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित

फाइल तस्बिर


नेपालखबर
मंसिर १४, २०८० बिहिबार ९:३६, काठमाडौँ

भिजिबिलिटी कम हुँदा देशका केही विमानस्थलमा हवाई उडान प्रभावित भएका छन्। 

तुम्लिङटार र सुर्खेत विमानस्थलमा भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको हो।

बिहीबार बिहान काठमाडौँस्थित त्रिभुवन विमानस्थलको भिजिबिलिटि ४ हजार मिटर मात्रै छ। 

भिजिबिलिटी कम हुँदा आईएफआर प्रविधिको प्रयोगगरी उडान गरिएको विमानस्थल कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .