ad ad

कारोबार


विश्व बैंकको ६१ करोड अनुदान स्वीकार, यस्ता छन् मन्त्रिपरिषदका १४ निर्णय

विश्व बैंकको ६१ करोड अनुदान स्वीकार, यस्ता छन् मन्त्रिपरिषदका १४ निर्णय

फाइल फोटो


नेपालखबर
बैशाख २, २०८१ आइतबार १६:१९, काठमाडौँ

सरकारले विश्व बैंकबाट प्राप्त ६१ करोड ३५ लाख रुपैयाँ अनुदान स्वीकार गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आइतबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो जानकारी दिएकी हुन्।

नेपालमा लैङ्गिक हिंसाको प्रतिक्रियालाई संस्थागत गर्ने परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ४.६ मिलियन अमेरिकी डलर (करिब रु ६१ करोड ३५ लाख) बराबरको अनुदान सहायता स्वीकार गर्ने मन्त्री शर्माले बताइन्।

बैठकले विभिन्न १४ वटा निर्णय गरेको छ।

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरू

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .