रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले ललितपुरको बालकुमारीमा अत्याधुनिक रोयल इन्फिल्डको ट्रेनिङ सेन्टर स्थापना गरेको छ।
रोयल इन्फिल्ड सर्भिसका नेसनल बिजनेस हेड संजय राम पत्रिकार रा अल्फा अटोमोटिभका प्रबन्ध निर्देशक हर्ष वर्धन संघाइले संयुक्त रुपमा ट्रनिङ सेन्टरको उद्घाटन गरे। उपस्थित सबैमा मेघराज पौडेलले स्वागत गरेका थिए।
यस ट्रेनिङ्ग सेन्टरबाट रोयल इन्फिल्डका जनशक्तिलाई श्रेणीगत ट्रेनिङ दिने कम्पनीले जनाएको छ।
यस्तै, फ्रिल्यान्स मेकानिक, अटोमोबाइल डिप्लोमा होल्डर, राइडर कम्युनिटी, मोटो भ्ल्गर/मोटो ब्ल्गर/मोटो जर्नालिस्टलाई समेत ट्रेनिङ प्रदान गरिनेछ। यस ट्रेनिङ्गबाट दक्ष जनशक्ति उत्पादन हुने लक्ष एवं विश्वास कम्पनीले लिएको छ।
15
Shares
प्रतिक्रिया