ad ad

कारोबार


प्रभु बैंकको खुद नाफा १ अर्ब ८१ करोड २४ लाख

प्रभु बैंकको खुद नाफा १ अर्ब ८१ करोड २४ लाख

फाइल तस्बिर


नेपालखबर
बैशाख ७, २०८१ शुक्रबार ८:११, काठमाडौँ

प्रभु बैंकले चालु आर्थिक वर्षको नौ महिनामा १ अर्ब ८१ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९५ करोड ४६ लाख रुपैयाँ खुद नाफा गरेको थियो। यस बैकको नाफा घटेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .