ad ad

कारोबार


सानिमा बैंकको नाफा बढ्यो

सानिमा बैंकको नाफा बढ्यो

फाइल तस्बिर


नेपालखबर
बैशाख ७, २०८१ शुक्रबार ८:२८, काठमाडौँ

चालु आर्थिक वर्षमा सानिमा बैंकको नाफा बढेको छ। 

यस बैंकले गएको साउनदेखि चैतसम्म १ अर्ब ४३ करोड रुपियाँ खुद नाफा आर्जन गरेको छ। 
 

बैंकले आज तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक  गरेको छ। जसमा नाफा बढेको उल्लेख छ। 

गत आवको यस अवधिमा सानिमा बैंकले १ अर्ब ७१ करोड नाफा कमाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .