ad ad

कारोबार


ग्लोबल आईएमई बैंकको ९ महिनाको नाफा ३ अर्ब ३० करोड

ग्लोबल आईएमई बैंकको ९ महिनाको नाफा ३ अर्ब ३० करोड

नेपालखबर
बैशाख ७, २०८१ शुक्रबार ११:३६, काठमाडौँ

ग्लोबल आईएमई बैंकको चालू आर्थिक वर्षको ९ महिनाको खुद नाफा ३ अर्ब ३० करोड रुपैयाँ देखिएको छ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत वर्षको तुलनामा यो नाफामा गिरावट आएको हो।

गत वर्ष यही अवधिमा ४ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको थियो। जुन २४ दशमलव १३ प्रतिशतले घटेको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .