सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड रकम विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट संसद्मा प्रस्तुत गर्दै अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा स्वास्थ्यका विविध कार्यक्रमका लागि कुल ८६ अर्व २४ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका छन्।
बजेटले यो वर्ष स्वास्थ्यमा खासै नयाँ कार्यक्रम समेटिएको देखिएको छैन।
12
Shares
प्रतिक्रिया