सरकारले नेपाल टेलिकमको प्रबन्धनिर्देशकमा संगिता पहाडीलाई नियुक्त गरेको छ।
भदौ २० मा बसेको मन्त्रिपरिषद् बैठकले पहाडीलाई कम्पनीको रिक्त प्रबन्धनिर्देशक पदमा नियुक्त गर्ने निर्णय गरको हो।
नियुक्त हुनुअघि पहाडीले नै कायममुकायम प्रबन्धनिर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्।
यसअघिका प्रबन्धनिर्देशक सुनिल पौडेलविरुद्ध अख्तियारले मुद्दा दायर गरेपछि उक्त पद रिक्त थियो।
24
Shares
प्रतिक्रिया