कारोबार


विद्युत् बक्यौता विवाद : ध्रुव थापा भन्छन्– किस्ताभन्दा पनि पुनरवलोकन होस्, शुल्क तिर्न उद्योगी तयार छन्

विद्युत् बक्यौता विवाद : ध्रुव थापा भन्छन्– किस्ताभन्दा पनि पुनरवलोकन होस्, शुल्क तिर्न उद्योगी तयार छन्

नेपालखबर
कात्तिक १८, २०८२ मंगलबार १७:१८, काठमाडौँ

नेपाल सिमेन्ट उत्पादक संघका निवर्तमान अध्यक्ष ध्रुव थापाले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता विवाद समाधानका लागि उद्योगीहरु चेक काटेर तयारी अवस्थामा बसेको बताएका छन्। 

किस्ताभन्दा पनि पुनरवलोकनका लागि शुल्क तिर्न उद्योगी तयारी अवस्थामा बसेको उल्लेख गरेका हुन्। 

‘यो समस्याको हल हैन, तर अहिलेको जटिल अवस्थामा निकासी हो’, उनले भने, ‘पुनरवलोकनले प्राधिकरणको निर्णयमा चित्त नबुझ्नेलाई पनि कानुनी बाटो खुल्छ।’ 

यसका लागि सम्बन्धित निकायले सहयोग गर्नुपर्ने उनको भनाइ छ। 

उद्योगमा बिजुली जडान हुँदा उद्योग सञ्चालनमा आउने उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad