ग्राहकहरुले अब भायाटिभीमै सिनेमाको मजा लिन पाउने भएका छन्।
भायानेटले भायाटिभीमा अब शीमारु एप समावेश गर्नलागेको हो।
कम्पनीका अनुसार सिनेमा हेर्ने ग्राहकले प्रतिमहिना भ्याटबाहेक ९९ रुपैयाँ तिर्नुपर्नेछ।
भायानेट, नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र कम्युनिकेसन सोलुशन प्र्रदायक हो।
ग्राहकहरुलाई भायाटिभीमार्फत अझ बढी मनोरञ्जन प्रदान गर्नको लागि भायाटिभीमा शीमारु एप पनि समावेश गरिनलागेको कम्पनीले जनाएको छ।
45
Shares
प्रतिक्रिया