ad ad

कारोबार


अमेरिकी डलरको सटही मूल्य १३१, युरो १४३ रुपैयाँ पुग्यो (विवरण)

अमेरिकी डलरको सटही मूल्य १३१, युरो १४३ रुपैयाँ पुग्यो (विवरण)

नेपालखबर
चैत १०, २०७९ शुक्रबार ११:४०, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको सटही मूल्य तोकेको छ। 

यसअनुसार आज अमेरिकी डलर १ को खरिद दर १३१.३३ र बिक्री दर १३१.९३ रुपैयाँ तोकिएको छ। 

लामो समय १३२ रुपैयाँमा कारोबार भइरहेको डलर केही घटेको हो। 

त्यस्तै आज युरो १ को खरिद दर १४२.८१ र बिक्री दर १४३.४६ रुपैयाँ, अस्ट्रेलियन डलर १ को खरिद दर ८८.१९ र बिक्री दर ८८.५९ रुपैयाँ, कतारी रियाल १ को खरिद दर ३६.०८ र बिक्री दर ३६.२४ रुपैयाँ तोकिएको छ। 

कुनको कति? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .