ad ad

कारोबार


तोलामा २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

तोलामा २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपालखबर
फागुन १७, २०८० बिहिबार ११:३२, काठमाडौँ

सुनको मूल्य बढेको छ। 

छापावाल सुन १ लाख १८ हजार ४ सय रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको हो। 

त्यस्तै चाँदी बुधबारकै मूल्यमा अर्थात् १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको छ। 

बुधबार सुन १ लाख १८ हजार २ सय रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .