नेपाली चलचित्र ‘सरौतो’मा चर्चित र्यापर भिटेनको र्याप गीत देखिने भएको छ।
चलचित्र सरौतोको टाइटल गीत सरौतो भिटेनको र्याप गीत हो जुन शुक्रबार युट्युबमा सार्वजनिक भएको छ।
भिटेन अर्थात् समिर घिसिङले पहिलोपटक नेपाली चलचित्रमा र्याप गाउने मौका पाएका हुन्।
यस चलचित्रमा विजय लामा, सुमि मोक्तान, अरुणा लामा लगायतको मुख्य भूमिका रहेको छ। चलचित्र मंसिर १३ मा प्रदर्शनमा आउनेछ।
(भिडियो)
3
Shares
प्रतिक्रिया