ad ad

कला


इन्स्टामा तस्बिर राखेर सुष्माले भनिन्– यो सबै कुराको उत्तर हो

इन्स्टामा तस्बिर राखेर सुष्माले भनिन्– यो सबै कुराको उत्तर हो

नेपालखबर
पुस २५, २०७८ आइतबार ५:३३, काठमाडौँ

नायिका सुष्मा कार्कीले इन्स्टाग्राममा एक तस्बिर सेयर गर्दै सांकेतिक रुपमा ‘यो सबै कुराको उत्तर हो’ भनेकी छन्।

उनले पोस्ट गरेको तस्बिर सन् २०१७ का मिस्टर नेपाल अक्षयजंग रायमाझीसँगको हो, जसलाई विभिन्न अर्थ लगाइए पनि सुष्माले भने केही खुलाएकी छैनन्। 

उनले यति मात्रै भनेकी छन्, ‘माया सधैं हामीसँगै रहिरहोस्। यो सबै कुराको उत्तर पनि हो।’ 

सुष्माको पोस्टमा अक्षयले लभ-रियाक्ट मात्रै गरेका छन्, जुन प्रेमी-प्रेमिकाबीच मात्रै नभएर साथी र आफन्तबीच पनि हुने कुरा हो। 

नायिका सुष्माको नाम फिल्म निर्देशक, कलाकार र गायकसँग जोडिँदै आए पनि अहिले उनी सिंगल नै छिन्। 

(सुरुको खबरमा सुष्माले असहमति जनाएपछि यसमा सम्पादन गरिएको हो –सम्पादक)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .