ad ad

कला


मुख्यमन्त्री ममता बनर्जीको घर पुगे सलमान खान, लाग्यो फ्यानको भीड (भिडिओ)

मुख्यमन्त्री ममता बनर्जीको घर पुगे सलमान खान, लाग्यो फ्यानको भीड (भिडिओ)

नेपालखबर
बैशाख ३०, २०८० शनिबार २१:३४, काठमाडौँ

बलिउड अभिनेता सलमान खानले शनिबार पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीसँग उनकै निवास कालीघाट पुगेर भेट गरेका छन्।

यसै क्रममा सलमानलाई हेर्न उनका फ्यानहरू पनि त्यहाँ पुगेका थिए।

अभिनेता खान इस्ट बंगाल फुटबल क्लबको एक कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका थिए। उनी बनर्जीको निवासमा करिब ३० मिनेट बसे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .