‘हुन्न हुन्न हुँदै हुन्न’ बोलको नयाँ गीत युट्युबमा सार्वजनिक भएको छ।यस गीतको लेखक रमेश दाहाल हुनभने यसमा संगीत टिका ढकालको रहेको छ। यस्तै गीतमा बुद्ध लामा आफैं र मलिका महतले अभिनय गरेका छन्।(भिडियो) प्रकाशित: भदौ ८, २०७७ सोमबार १०:३१
प्रतिक्रिया