उनले विवाह गरेको भिडियो र फोटोहरु यतिबेला सामाजिक संजालमा भाइरल बनेका छन्।
३२ वर्षकी नेहाले २५ वर्षका रोहनप्रित सिंहसँग दिल्लीमा विवाह गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।
यसै महिनाको सुरुवातमा नेहाले रोहनप्रितसँगको सम्बन्धको बारेमा सामाजिक सन्जालमा सार्वजनिक गरेकी थिइन्।
रोहनप्रित पनि संगीतकर्मी भएको बताइएको छ। अक्टोबर २२ मा विवाह दर्ता गरेका उनीहरुले दुईदिनपछि विवाह गरेका हुन्।
View this post on InstagramA post shared by Neha Kakkar (@neheart_lovepreet) on
3.3k
Shares
प्रतिक्रिया