कला


भारतका चर्चित गायक सानको आवाजमा नेपाली गीत ‘नक्कली कान्छी’ (भिडियो)

भारतका चर्चित गायक सानको आवाजमा नेपाली गीत ‘नक्कली कान्छी’ (भिडियो)

नेपालखबर
पुस १२, २०७७ आइतबार ११:३४,

नक्कली कान्छी बोलको गीतमा कार्टुन क्रुको अभिनय रहेको छ। कार्टुन क्रुका चर्चित अनुहार सरोज अधिकारी र आस्मा विश्वकर्मा यस म्युजिक भिडियोमा समावेश छन्।

यस गीतलाई राकेश काफ्लेले लेखेका हुन् भने उमेश सुब्बाले संगीत दिएका हुन्।

(भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .