गण्डकी प्रदेश सरकारले आफ्नै बलबुतामा आउँदो आर्थिक वर्ष २०८१÷०८२ मा ८० किलोमिटर सडक कालोपत्रे गर्ने घोषणा गरेको छ।
यस्तै प्रदेशसभा भवन निर्माणको लागि ९ करोड छुट्टयाएको छ।
आर्थिक मामिलामन्त्री डा। टकराज गुरुङले नवलपुरसहितका केही जिल्लाका सडकको कालोपत्रे गर्ने जानकारी गराएका हुन्।
उनी यतिबेला प्रदेशसभामा आर्थिक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गरिरहेका छन्।
18
Shares
प्रतिक्रिया