गण्डकी प्रदेश सरकारले पत्रकारलाई रिझाउन लेखनबृत्ति कार्यक्रम संचालन गरिने घोषणा गरेको छ।
आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले पत्रकारिताको क्षमता बृद्धिको लागि फेलोसीप र लेखनवृत्ति कार्यक्रम संचालन गरिने जानकारी गराएका हुन्।
प्रतिक्रिया