ad ad

ग्लोबल


अफगानिस्तानले पायो चार करोड डलर सहयोग

अफगानिस्तानले पायो चार करोड डलर सहयोग

नेपालखबर
मंसिर १३, २०७९ मंगलबार २३:३९, काठमाडौँ

अफगानिस्तानले मानवीय नगद सहायताका रूपमा थप ४० मिलियन अमेरिकी डलर मङ्गलबार प्राप्त गरेको केन्द्रीय बैंक दा अफगानिस्तान बैंक (डीएबी)  जनाएको छ।  

नगदमा मानवीय सहायता पठाएकोमा अन्तर्राष्ट्रिय समुदायको प्रशंसा गर्दै बैंकले विज्ञप्तिमा बैंकिङ प्रणालीमार्फत थप नगद सहायता पठाउन आह्वान गरेको छ।

यस्तै विगतका दुई सातामा काबुलले  ४०  मिलियन डलरको नगद सहायता प्राप्त गरेको  थियो।

युद्धग्रस्त अफगानिस्तानले विदेशी मुद्रा सञ्चितिलाई गत वर्षको तुलनामा १.५ बिलियन डलर भन्दा बढी पुर्‍याएको छ। रासस-सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .