ad ad

ग्लोबल


सुहागरातकै दिन दुवैजना ओछ्यानमा मृत भेटिए

सुहागरातकै दिन दुवैजना ओछ्यानमा मृत भेटिए

प्रतिकात्मक तस्बिर


नेपालखबर
जेठ २३, २०८० मंगलबार २०:४९, काठमाडौँ

भारतमा बिहे गरेर सुहागरात मनाउन ओछ्यानमा गएका केटा–केटीकै मृत्यु भएको छ। 

हिन्दुस्तान टाइम्सका अनुसार भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा उक्त दुःखद घटना भएको हो। 

समाचारअनुसार बिहेपछि सुहागरात मनाउन गत गत मे ३१ तारिखका दिन कोठामा पसेका  २४ वर्षीय प्रताप यादव र २२ वर्षीया पुष्पा यादव दुवै जना भोलिपल्ट बिहान ओछ्यानमै मृत फेला परेका हुन्। 

फरेन्सिक विशेषज्ञहरूको टोलीले परीक्षण गर्दा उनीहरू दुवैको मृत्युको कारण हृदयाघात देखिएको कैसरगन्ज प्रहरी स्टेसनका इन्स्पेक्टर राजनाथ सिंहले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .