ग्लोबल


इजरायल–प्यालेस्टाइन युद्ध जारी, यी तस्बिरमा हेर्नुहोस् दुवैतर्फको हालत

इजरायल–प्यालेस्टाइन युद्ध जारी, यी तस्बिरमा हेर्नुहोस् दुवैतर्फको हालत

तस्बिरहरू : रोयटर्स


नेपालखबर
असोज २२, २०८० सोमबार १९:५३, काठमाडौँ

इजरायल र हमासबीचको रक्तपातपूर्ण द्वन्द्व जारी छ।

यस हमलामा हालसम्म ७०० भन्दा बढी इजरायली र ४०० भन्दा बढी प्यालेस्टाइनी मारिएका छन्।

उक्त आक्रमणमा परी इजरायलमा १० जना नेपाली पनि मारिएका छन्। 

ग्राउन्ड जिरोबाट ताजा तस्बिर हेर्नुहोस्।

इजरायली मिसाइल आक्रमणपछि गाजाका भवनबाट निस्किएको धुवाँ।

इजरायलको आक्रमणपछि जलेका कार हेर्दै प्यालेस्टाइनी।

दक्षिणी इजरायलको आस्केलोनमा आफ्नो झ्यालबाट गाजाको रकेटबाट भएको क्षति हेर्दै एक व्यक्ति।

गाजा नजिकै गोला बारुदको बक्समा बसिरहेका इजरायली सिपाही।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .