रुस र चीनले उत्तरी प्रशान्त महासागर र अलास्कानजिक बेरिङ सागरमा संयुक्त गस्ती गरेका छन्।
दुवै देशले यसअघि पनि पटकपटक यस्तो गरेका छन्। रुसले बेरिङ सागरको वरिपरि लगातार आफ्ना लडाकु विमान उडाउने गरेको छ।
तर बुधबार गरिएको गस्तीमा चीन र रुसका लडाकु विमान पहिलोपटक प्रशान्त महासागर क्षेत्रमा सँगै देखिएका छन्।
गस्ती रुस र चीन दुवैले ‘कुनै तेस्रो पक्षलाई लक्षित गर्न होइन’ भनेको बीबीसीले जनाएको छ।
339
Shares
प्रतिक्रिया