ad ad

ग्लोबल


बंगलादेशमा फेरि भड्कियो हिंसा

बंगलादेशमा फेरि भड्कियो हिंसा

नेपालखबर
साउन १७, २०८१ बिहिबार १०:२७, काठमाडौँ

बंगलादेशमा फेरि विद्यार्थी र प्रहरीबीच हिंसा भड्किएको छ।

हालै हिंसामा परेका पीडितलाई पीडितलाई न्यायको माग गर्दै विद्यार्थी आन्दोलनमा उत्रिएपछि पुनः हिंसा भड्किएको हो।

उत्तरपूर्वी सहर सिल्हेतका एक अधिकारीले बुधबार प्रदर्शनकारीहरूले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको बताए।

राजधानी ढाकासहित अन्य सहरमा पनि झडपका घटना भएका छन्।

यो महिनामा भएको हिंसामा दुई सयभन्दा बढीको मृत्यु भइसकेको छ।

प्रहरीले झण्डै एक हजारलाई नियन्त्रणमा समेत लिएको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .