ad ad

ग्लोबल


भाजपालाई विपक्षीले कडा टक्कर दिएपछि सेयर बजारमा भारी गिरावट

भाजपालाई विपक्षीले कडा टक्कर दिएपछि सेयर बजारमा भारी गिरावट

नेपालखबर
जेठ २२, २०८१ मंगलबार १०:४, काठमाडौँ

भारतीय लोकसभा चुनावको मतगणना जारी छ। 

डेटनेटका अनुसार भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन एनडीए २८५ सिटमा अगाडि छ भने विपक्षी कंग्रेस नेतृत्वको इन्डिया गठबन्धन २२१ सिटमा अगाडि छ। 

यसैबीच भाजपालाई विपक्षीले कडा टक्कर दिएपछि भारतीय सेयर बजारमा भारी गिरावट भएको छ। 

निफ्टी ५० र सेन्सेक्स झण्डै तीन प्रतिशतले घटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .