हुम्लामा पहिरोमा परि २ सय भेडाबाख्रा मरेका छन्।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार अविरल वर्षका कारण आएको पहिरोले आइतबार बेलुका भेडाबाख्रा मरेका हुन्।
हुम्ला चंखेली गाउपालिका–६ लामापाटन लेकमा चराउँन लगेको समयमा पहिरोमा परि मरेका हुन्। उक्त भेडा÷बाख्रा सोही ठाउँका सिद्धबहादुर हमाल, मदन शाही र मेघे शाहीका रहेका छन्।
साथै अन्य मानवीय क्षेती नभएको प्रहरीको भनाई छ।
27
Shares
प्रतिक्रिया