ad ad

कर्णाली


सुर्खेतको इत्राम खोलाको पुलमा झुन्डिएको अवस्थामा एक युवक फेला

सुर्खेतको इत्राम खोलाको पुलमा झुन्डिएको अवस्थामा एक युवक फेला

दिनेश बुढा
माघ १७, २०७९ मंगलबार ७:४९, सुर्खेत

जिल्लाको वीरेन्द्रनगर नगरपालिका १० स्थित इत्राम खोला पुलमा एक युवक झुन्डिएको अवस्थामा मृत भेटिएका छन्।

मृतक हुम्लाको अदानचुली गाउँपालिका ३ का २४ वर्षका मिलन बुमी रहेको प्रहरीले जनाएको छ।

उनी वीरेन्द्रनगर १० मा बस्दै आएका थिए। यो घटनाका बारेमा थप अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .