नेपाल, भारत र भुटानको त्रिदेशीय व्यापारीक नाका फूलबारी–बंगलाबन्धु नाका खुलेको छ। नाका खुलाभएसँगै बंगलादेशसँगको आयात निर्यात सहज भएको छ।
पूर्वी नाका काँकरभिट्टामा रोकिएका मोलासिसका कन्टेनर बंगलादेशतर्फ र बंगलादेशको नाकामा रोकिएका कन्टेनर नेपालतर्फ आएका नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका प्रमुख सुवास पाण्डेयले जानकारी दिए।
उनले भने, बंगलादेशमा अन्तरिम सरकार गठन भएसँगै यही साउन २३ गतेदेखि बंगलादेशसँगको आयात निर्यातमा सहज हुन थालेको छ।’
42
Shares
प्रतिक्रिया