ad ad

साहित्य


यी हुन् मदन पुरस्कार–२०७८ का लागि छनौट भएका ८ पुस्तक

यी हुन् मदन पुरस्कार–२०७८ का लागि छनौट भएका ८ पुस्तक

नेपालखबर
साउन २३, २०७९ सोमबार ११:३९, काठमाडौँ

यसवर्षकाे मदन पुरस्कारका लागि ८ पुस्तक छनाैटमा परेका छन्। मदन पुरस्कार गुठिलाई प्राप्त भएका २९९पुस्तकहरूमध्येबाट ८ वटा पुस्तक छानिएको मदन पुरस्कार गुठिका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए। 

दीक्षितले एक विज्ञप्ति जारी गर्दै छानिएका पुस्तकहरुको सूची सार्वजनिक गरेका छन्। ती ८ पुस्तकहरुमध्येबाट एउटा पुस्तकलाई मदन पुरस्कार प्रदान गरिनेछ। 

यी हुन छनौटमा परेका ८ पुस्तकहरूः
‘अग्नि’–डा. नवराज लम्साल

‘ग्रीष्मको नीलो बतास’–डा. दामोदर पुडासैनी ‘किशोर’
‘महाभारा’–बसन्त बस्नेत
‘यादको सन्दुक’–दिपा मेवाहाङ राई
‘लिच्छवि लिपि’–डा. नयनाथ पौडेल
‘व्युत्पत्तिमूलक संस्कृत(नेपाली शब्दकोश’–प्रा. नीलमणि ढुङ्गाना
‘सतीः इतिहास र मीमांसा’–सुजित मैनाली
‘हिति प्रणाली’–पद्मसुन्दर जोशी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .