रुपन्देहीको भैरहवास्थित निर्वाणा होटलमा गोली चलेको छ। गोली लागेर होटलमा कार्यरत सुरक्षा गार्ड सामान्य घाइते भएका छन्।
गोली चलाउने समूहका ३ जना व्यक्तिहरु फरार रहेको र उनीहरूको खोजी कार्य तीव्र पारिएको एसपी क्षेत्रीले जानकारी दिए। उनका अनुसार, क्यासिनोमा रहेका केही व्यक्तिसँग सोधपुछ समेत भइरहेको छ।
96
Shares

प्रतिक्रिया