कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबारदेखि आईसीसी विश्वकप क्रिकेट लिग–२ सुरु हुँदैछ।
नेपाल, अमेरिका र ओमानबीच हुने त्रिकोणात्मक शृंखलाको तयारी पूरा भइसकेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।
बुधबार त्रिवि मैदानमा भेटिएका क्यान कोषाध्यक्ष रोशन सिंहले क्यानले तयारीमा कुनै कसुर नराखेको जानकारी दिए। यसै शृंखलाबाट नेपालले पहिलो पल्ट एकदिवसीय अन्तर्राष्ट्रिय खेल आयोजना गर्न लागेको हो।
माघ २१, २०७६ मंगलबार ११:१
प्रतिक्रिया