राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले काठमाडौंदेखि हङकङ रुटमा जुन २४ को उडान तालिका फेरबदल गरेको छ।
एयरलाइन्सले शनिबार साँझको हङकङ–काठमाडौं उडान आइतबार (२५ जुन) बिहान ५:३० बजेका लागि सरेको जनाएको छ।
657
Shares
प्रतिक्रिया