दुई महिना अगाडि लोक सिन तोङ लिउङ चिक वाई मेमोरियल स्कुलमा बम आक्रमण भएको थियो जसका कारण उक्त विद्यालयमा आगलागी भएको थियो।
सोही विद्यालयमा हाल पढिरहेका दुई तथा एक पूर्व विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको एससीएमपील जनाएको छ। उनीहरुको उमेर १६ देखि २३ वर्षसम्मको छ।
हाल उनीहरुलाई हिरासतमा लिएर अनुसन्धान सुरुवात गरिएको छ।
3
Shares
प्रतिक्रिया