नयाँ संक्रमितमध्ये ६ जना विदेशबाट फर्किएका व्यक्ति भएको बताइएको छ।
साथै तीन व्यक्तिहरु अशक्त व्यक्तिहरुलाई राखिएको स्थानमा काम गर्ने कर्मचारी भएको बताइएको छ।
हङचिलि मुकसु होस्टलमा बसेकाहरुमा पनि कोरोना देखिएकाले त्यहाँका सबै क्वारेन्टिनमा बस्नुपर्ने बताइएको छ।
यससँगै हङकङमा कोरोना संक्रमितको संख्या ४ हजार ६८२ पुगेको छ। यहाँ हालसम्म ७७ जनाको मृत्यु भइसक्दा ४ हजार उपचारपछि स्वस्थ बनेका छन्। एससीएमपी
3
Shares
प्रतिक्रिया