एससीएमपीका अनुसार सामूहिक कोरोना परीक्षण जारी रहँदा शनिबार ७ नयाँ कोरोना संक्रमित हङकङमा देखिएका हुन्।
यससँगै हङकङमा ४८ सय ५७ मा कोरोना संक्रमण पुष्टि भइसकेको छ। संक्रमितमध्ये ४४ सयभन्दा बढी स्वस्थ बनेर घर फर्किएका छन् भने ९४ को मृत्यु भएको छ।
यसैबीच हङकङमा हालसम्म ६ लाख ५० हजारले सामूहिक कोरोना परीक्षण योजना अन्तर्गत कोरोना परीक्षण गराएका छन्।
साथै १० लाख जनाले हालसम्म निशुल्क कोरोना परीक्षणको लागि आफ्नो नाम दर्ता गरिसकेका छन्।
3
Shares
प्रतिक्रिया